नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, करिब ३०० अभिकर्ता सहभागी
काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। कम्पनीले २०८३ वैशाख महिनामा सञ्चालन गरेको