सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई गृह मन्त्रालयले किन बाेलायाे फिर्ता ?
सोमबार ११ साउन २०८३ ०१:३३ PM
काठमाडौँ / गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता