देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र संयमता अपनाउन गगन थापाको आग्रह

  • सोमबार ११ साउन २०८३ ०२:१० PM
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकाकप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग