अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय भ्रमण गरि पूँजी बजार विकास सम्बन्धमा मार्गदर्शन दिएका छन् । मन्त्रीको उक्त भ्रमणका अवसरमा आयोजित कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरू, बोर्डको सञ्चालक समितिका सदस्यहरू एवं बोर्डका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । बोर्ड अध्यक्षले मन्त्रीलाई स्वागत गर्दै पूँजी बजारको विकास The post सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन appeared first on Businesspana.