भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरु

  • सोमबार ११ साउन २०८३ ०१:२३ PM
भारत सरकारको सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरु गरिएको छ । शैल्यशिखर नगरपालिका–९ मा रहेको श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवनको निर्माण सुरु गरिएको हो । भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीले संयुक्त रूपमा शिलान्यास गरे । भारत सरकारको करिब ७.५ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण