टेस्लाले पायो बेलायतमा फाइभजी प्रविधिसम्बन्धी पेटेन्ट लाइसेन्स विवादमा पुनः मुद्दा अघि बढाउने अनुमति

  • सोमबार ११ साउन २०८३ १२:४८ PM
टेस्लाले बेलायतमा फाइभजी प्रविधिसम्बन्धी पेटेन्ट लाइसेन्स विवादमा पुनः मुद्दा अघि बढाउने अनुमति पाएको छ। यो मुद्दा कम्पनीले बेलायतमा फाइभजी सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिरहेका बेला दायर गरेको हो। इलन मस्कको The post टेस्लाले पायो बेलायतमा फाइभजी प्रविधिसम्बन्धी पेटेन्ट लाइसेन्स विवादमा पुनः मुद्दा अघि बढाउने अनुमति appeared first on Technology Khabar.