पर्वतमा ८० प्रतिशत धान रोपाइँ

  • सोमबार ११ साउन २०८३ ०६:०१ PM
प्रनिश गिरीकुश्मा-पर्वत, साउन ११ गते । पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३-८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये साउनको दोस्रो सातासम्म करिब ८० प्रतिशत क्षेत्रमा धान...