यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार’ भवानी अधिकारी र नवीन सुब्बालाई प्रदान गरिने
काठमाडौँ, साउन ११ गते । वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र...