विश्वकप लिग–२ : नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

  • सोमबार ११ साउन २०८३ ०६:४६ PM
काठमाडौँ, साउन ११ गते । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा जितका लागि नामिबियाले नेपाललाई दुई सय १२ रनको लक्ष्य दिएको...