पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

  • सोमबार ११ साउन २०८३ ०६:५७ PM
काठमाडौँ, साउन ११ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले छ प्रदेशको पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।महाशाखाका अनुसार हाल द...