काठमाडौँ । पोखरा महानगरपालिका–२५ हेम्जास्थित च्यायाखले खोलाको ड्याममा डुबेका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । सोही महानगरपालिकाको म्यागदीचोक बस्ने २० वर्षीय संजय गोतामे साउन ११ गते दिउँसो करिब १ बजे पौडी खेल्ने क्रममा उक्त खोलाको ड्याममा डुबेर बेपत्ता भएका थिए । सो बारे जिल्ला प्रहरी कार्यालय कास्कीले सशस्त्र प्रहरी बल नेपाल नंं.