भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी

  • सोमबार ११ साउन २०८३ १२:३१ PM
उनले आर्थिक, राजनीतिक, कानुनी, सांस्कृतिक तथा भेषभूषासहित सबै क्षेत्रको इतिहास व्यवस्थित रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।