सम्बन्ध विच्छेद प्रमाणपत्रका लागि १० हजार घुस लिएका वडा सचिव अख्तियारको फन्दामा
सोमबार ११ साउन २०८३ १२:५१ PM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा झापाका एक वडा सचिवलाई पक्राउ गरेको छ। आयोगका अनुसार