काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव २८ अङ्कले घटेर २ हजार ७०१ दशमलव ३२ विन्दुमा झरेको छ । आज बैंक र म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह २ प्रतिशतभन्दा धेरैले ओरालोContinue reading "३३ अङ्कले घट्यो शेयर बजार"