देवानगञ्ज घटनामा कांग्रेस सुनसरीको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

  • सोमबार ११ साउन २०८३ ११:३८ AM
सुनसरी : नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष, सूक्ष्म तथा शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। साथै, मृतकका परिवारलाई यथोचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न