जीर्ण झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

  • सोमबार ११ साउन २०८३ ०५:२० PM
हरिकृष्ण ऐडीमुगु, साउन ११ गते। मुगुको सोरु गाउँपालिका –९ कुलह क्षेत्रमा रहेको ३६ वर्ष पुरानो झोलुङ्गे पुल श्रमदानमार्फत मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।२०४४ सालमा एक विदेशी संस...