नारायणी अस्पताल घटनाका घाइते डा.प्रमोद रामको उपचारमा कमी हुन नदिन स्वास्थ्य मेहताको निर्देशन

  • सोमबार ११ साउन २०८३ ०५:२९ PM
काठमाडौँ, साउन ११ गते ।नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते हुनुभएका मेडिकल अफिसर डा।प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएक...