‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’

  • सोमबार ११ साउन २०८३ ०५:३२ PM
जनकपुरधाम, साउन ११ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधामस्थित रामस्वरुप रामस...