दुई दिन कुरेर सिलिण्डर भर्न बाध्य उपभाेक्ता

  • सोमबार ११ साउन २०८३ ०५:३९ PM
कर्णाली, साउन ११ गते । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक-दुई दिन क...