मनसुनजन्य विपद् : यस्तो छ पूर्व तयारी

  • सोमबार ११ साउन २०८३ ०५:५७ PM
काठमाडौँ, साउन ११ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष साउन ७ गतेसम्म ११ सय ९४ वटा मनसुनजन्य विपद्का घटना घटेका छन् । जसबाट ५५ जन...