सुनसरी घटनाः सामाजिक सद्‌भाव कायम राख्ने सर्वपक्षीय निर्णय

  • सोमबार ११ साउन २०८३ ११:१६ AM
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको दुई समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ । आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक सद्‌भाव कायम गर्ने सहमति गरेको हो । जिल्ला प्रशासन कार्यालय इनरुवाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले