काठमाडौँ । नेपालको लजिस्टिक्स क्षेत्रमा पछिल्लो समय तीव्र प्रतिस्पर्धा र विस्तार देखिएको छ । ई–कमर्स, डिजिटल कारोबार र द्रुत डेलिभरी सेवाप्रतिको बढ्दो मागका बीच स्वदेशी लजिस्टिक्स कम्पनी उपायले पछिल्लो एक वर्षमा आफ्नो व्यावसायिक उपस्थिति र कारोबारमा उल्लेखनीय वृद्धि भएको दाबी गरेको छ । सन् २०२० मा स्थापना भई प्रविधिमा आधारित लजिस्टिक्स सेवा सुरु गरेको यस