समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम

  • सोमबार ११ साउन २०८३ ११:४० AM
नेतृत्वको सोच र उद्देश्यलाई सार्थक तुल्याउन पर्याप्त कानूनी वातावरण आवश्यक हुने भन्दै उनले उक्त कुरा बताएकी हुन् ।