काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर सर्वसाधारणको मृत्यु भएको घटनापछि सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरिएको छ । गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे र नेपाल प्रहरीका अधिकारीहरूलाई फिर्ता झिकाएको छ । सीडीओ घिमिरेलाई फिर्ता बोलाएर मन्त्रालयले संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई सुनसरीमा खटाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख