नेशनल लाईफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • सोमबार ११ साउन २०८३ ११:५५ AM
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८३ वैशाख महिनामा जारी गरेको मासिक योजना अनुसार उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरेको सो कार्यक्रममा विभागीय प्रमुखहरू, विभिन्न शाखाका शाखा