काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गएराति सुनसरीमा घटेको घटनाबारे गृहमन्त्री सुधन गुरुङको जवाफ माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शान्ति सुरक्षा कायम गर्न सरकार चुकेको कारण उक्त घटना घटेको बताए । गएराति सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा दुई समूहबिच विवाद भयो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर उपचाररत २