सिवाइसी नेपाल लघुवित्तले साउनभित्रै बोलायो वार्षिक साधारण सभा

  • सोमबार ११ साउन २०८३ ११:१९ AM
काठमाडौँ / सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको २०८३ साउन