आरम्भ चौतारी लघुवित्तको संस्थापक सञ्चालकमा पिताम्बर गैह्रे नियुक्त

  • सोमबार ११ साउन २०८३ ११:३० AM
काठमाडौं / आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सञ्चालक पदमा पिताम्बर गैह्रेलाई नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको साउन ८ गते शुक्रबार बसेको १८०औँ