रिज लाइन इनर्जीको ७१ हजार कित्ता बढी कित्ता शेयरकाे 'लक-इन' अवधि भदौमा सकिँदै
सोमबार ११ साउन २०८३ ११:४६ AM
काठमाडौँ / रिज लाइन इनर्जी लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको शेयरको 'लक-इन' अवधि भदाै १३ गते सकिने भएकाे छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार,