कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढे पनि घटेन खराब कर्जा

  • सोमबार ११ साउन २०८३ १२:१३ PM
काठमाडौँ / कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले नाफामा उल्लेख्य