राष्ट्र बैंकद्वारा चार वटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई कारवाही

  • सोमबार ११ साउन २०८३ १२:०८ PM
नेपाल राष्ट्र बैंकले चार वटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ।  राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२÷८३ को तेस्रो र चौथो त्रयमासमा यी वित्तीय संस्थालाई कारवाही गरेको हो। जस अनुसार तेस्रो त्रैमासमा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, र मितेरी डेभलपमेन्ट बैंक कारवाहीमा परेका छन् । यी बैंकहरुको अनिवार्य The post राष्ट्र बैंकद्वारा चार वटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई कारवाही appeared first on Businesspana.