काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इन्डियन चेम्बर अफ कमर्सद्वारा बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा सम्मान प्राप्त गरेको हो। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ… Continue reading नेपाल एसबिआई बैंक चार प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित