काठमाडौं । प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यले सनवे कलेजले आयोजना गरेको ‘सनवे इनोभेसन फेस्ट’ मा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र ड्रोन प्रविधि मुख्य आकर्षण बनेका छन्। विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूको सहभागिता रहेको कार्यक्रममा अत्याधुनिक प्रविधिको प्रत्यक्ष अवलोकन र प्रयोगात्मक अभ्यास गराइएको थियो। सनवे कलेजका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार फेस्टमा एआई, रोबोटिक्स,… Continue reading एआई, रोबोटिक्स र ड्रोन प्रविधिमा सनवे इनोभेसन फेस्टमा उत्साहजनक सहभागिता