बजारमा खाना पकाउने ग्यासको अभाव छैन : उद्योगमन्त्री यादव

  • सोमबार ११ साउन २०८३ ११:४९ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा त्रसित नहुन आग्रह गरेकी छन्। पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा ग्यास अभावको गुनासो बढेपछि मन्त्री यादवले बजारको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले निरन्तर निगरानी गरिरहेको बताइन्। उनले ग्यास पर्याप्त मात्रामा उपलब्ध रहेकाले आवश्यकताभन्दा… Continue reading बजारमा खाना पकाउने ग्यासको अभाव छैन : उद्योगमन्त्री यादव