गोकुल बास्कोटाले मागे गृहमन्त्री गुरुङको राजीनामा

  • सोमबार ११ साउन २०८३ १०:५९ AM
काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीचमा तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको लागेर एकजनाको मृत्यु भएपछि बास्कोटाले गृहमन्त्रीको राजीनामा मागेका हुन्। घटनामा प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन्। कर्फ्यूबीच आगजनी र तोडफोड सुरु भएपछि नेपाली सेना ब्यारेकबाट निस्किएको छ। उनले गृहमन्त्रीलाई लक्षित गर्दै टीओबी प्रतिनिधि संसद्को रोष्ट्रममा फेरि सुकसुकाउँदै रुने टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन्। पानी पिउँदै भन्छ– हाम्रा भाइबहिनी माथि गोली चलेकोमा आफ्लाई कति पीडा भइरहेछ। बाहिर केही रफ्फु मिडिया ... The post गोकुल बास्कोटाले मागे गृहमन्त्री गुरुङको राजीनामा appeared first on Kalika Khabar.