इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा सुरु भएको साम्प्रदायिक तनाव नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरे पनि विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट र आक्रमणका घटना निरन्तर भइरहेपछि जिल्लाको सुरक्षा