सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनाको विरोधमा सोमबार सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरिएको छ। सुनसरीसँग सिमाना जोडिएको छिमेकी जिल्ला भएकाले सप्तरी प्रशासनले त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाएको