उदयपुरमा जलवायु जोखिमबारे अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

  • सोमबार ११ साउन २०८३ ११:१३ AM
उदयपुर : जलवायु परिवर्तनका कारण बढ्दो जोखिम, कृषि क्षेत्रमा हुने क्षति–नोक्सानी तथा समुदायको उत्थानशीलता (रेजिलियन्स) सुदृढ गर्ने उद्देश्यले उदयपुर सदरमुकाम गाईघाटमा आइतबार अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ। 'नेपालका जलवायु–संवेदनशील कृषि समाजमा जोखिम लेखाङ्कन र सामुदायिक उत्थानशीलता' विषयक