अब बेलायतमा ईभीको शुल्क चलाइएको दूरीका आधारमा लिइने

  • सोमबार ११ साउन २०८३ १०:५१ AM
बेलायतले विद्युतीय सवारीसाधन (ईभी) मा कर लगाउने प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ। अब ईभीमा चलाइएको दूरी (किलोमिटर) का आधारमा शुल्क लिइनेछ। विद्युतीय सवारीको संख्या बढ्दै जाँदा इन्धन करबाट प्राप्त The post अब बेलायतमा ईभीको शुल्क चलाइएको दूरीका आधारमा लिइने appeared first on Technology Khabar.