तनुजा पाण्डेले गृहमन्त्रीलाई सोधिन्– ‘कसको आदेशमा गोली चल्यो ?’

  • सोमबार ११ साउन २०८३ १०:३२ AM
सामाजिक सञ्जालमार्फत उनले घटनाको नैतिक र प्रशासनिक जिम्मेवारी कसले लिने भन्दै गृह मन्त्रालयसँग स्पष्ट जवाफ माग गरेकी हुन् ।