भरुवा बन्दुक पड्किँदा बैतडीका किशोरको मृत्यु

  • सोमबार ११ साउन २०८३ ०४:०५ PM
केशव राज भट्ट बैतडी, फागुन २८ गते । बैतडीका एक किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु भएको छ ।बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका १७ वर्षीय सुबास महराको डडेल्धुराको परशुर...