पोखरामा एक अमेरिकी पर्यटकको मृत्यु

  • सोमबार ११ साउन २०८३ ०४:१० PM
फडिन्द्र अधिकारी लेखनाथ, साउन ११ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, सेदीमा सोमबार बेहोस बन्नुभएका एक अमेरिकी पर्यटकको मृत्यु भएको छ । ४८ वर्षीय मेथ्यु एलेक्स जोन्सको म...