सीमा सुरक्षामा नयाँ अभ्यास : जमुनाहमा बीआइटी टोली परिचालन
सोमबार ११ साउन २०८३ ०४:२७ PM
लक्ष्मी तिमिल्सेनाजमुनाह, साउन ११ गते । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन (बीआइटी) टोली परिचालन गरिए...