एक वर्षमा ३ हजार पशुमा कृत्रिम गर्भाधान

  • सोमबार ११ साउन २०८३ ०४:३१ PM
नवीनराज कुइँकेललमजुङ, साउन ११ गते । लमजुङमा एक वर्षको अवधिमा ३ हजारभन्दा बढी पशुमा कृत्रिम गर्भाधान भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष २०...