गोरखाको छसय घर पाँच दिनदेखि अन्धकारमा

  • सोमबार ११ साउन २०८३ ०४:४४ PM
गुणबहादुर रोका सुलीकोट, साउन ११ गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिका –७ को गैरीछाप क्षेत्रमा गएको पहिरोले बिद्युत प्रसारण लाइनमा ठुलो क्षति पुगेपछि झण्डै ६ सयभन्दा बढी घरधुरी पा...