बङ्गलादेशका शाकिब अल हसन पोखरामा अनुबन्ध

  • सोमबार ११ साउन २०८३ ०४:४६ PM
काठमाडौँ, साउन ११ गते । पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि बङ्गलादेशका अलराउन्डर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ।४० वर्षीय शाकिब विश्वभरका ३० भन...