सुनसरीका सीडीओ र प्रहरी प्रमुखलाई जिम्मेवारीमुक्त गर्ने गृह मन्त्रालयको तयारी

  • सोमबार ११ साउन २०८३ १०:४६ AM
काठमाण्डु – बोलबम यात्राका क्रममा हिंसात्मक घटना भएपछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे र प्रहरी प्रमुखलाई जिम्मेवारीमुक्त गर्ने भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा सावधानी अपनाउन नसकेको आरोपमा दुवै पदाधिकारीलाई गृह मन्त्रालय झिकाउने तयारी छ । सरकारले घटनाको छानबिन गर्न समिति गठन गरिसकेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको