करोडौँ लगानी भएका विमानस्थल किन सञ्चालनमा आउन सकेनन् ?
सोमबार ११ साउन २०८३ १०:३९ AM
गण्डकी / बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ । मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिएपनि