हिमालयन लाइफ इन्स्योरेन्समा सिइओको जिम्मेवारी दिनेशबहादुर अमात्यलाई

  • सोमबार ११ साउन २०८३ ११:०० AM
काठमाडौँ / हिमालयन लाइफ इन्स्योरन्स लिमिटेडले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेशबहादुर अमात्यलाई दिएको छ। कम्पनीको सञ्चालक समितिको २०८३ साउन ११ गते सोमबार बिहान ८