काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८३ वैशाख महिनामा जारी गरेको मासिक योजनाअनुसार उत्कृष्ट कार्य गर्दै निर्धारित लक्ष्य पूरा गर्न सफल अभिकर्ताका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक,… Continue reading नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, ३०० बढी अभिकर्ताको सहभागिता